२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
लेस्टर सिटीले एस्टन भिल्लालाई ४–२ गोलले हरायो

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत लेस्टर सिटीले जित निकालेको छ । शनिबार राति सम्पन्न खेलमा लेस्टर सिटीले एस्टन भिल्लालाई ४–२ गोलले पराजित गरेको हो । खेलको नवौँ मिनेटमा वली वाट्कीन्सले गोल गर्दै घरेलु टोली भिल्लालाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको ३ मिनेटपछि अर्थात् १२ औं मिनेटमा जेम्स म्याडिसनले