२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
माओवादीको सशस्त्र विद्रोहमा सहभागी पूर्व बालसैनिकद्वारा गुटेरेस समक्ष न्यायका लागि…

काठमाडौं: नेकपा माओवादीमा आबद्ध भएर सशस्त्र विद्रोहमा होमिएका पूर्व बालसैनिकहरूले आफ्ना जायज मागलाई कसैले सुनुवाई नगरेको जनाउँदै न्यायका लागि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग अपिल गरेका छन्। संसदमा दर्ता भएको सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक मार्फत द्वन्द्वका विषयलाई टुङ्ग्याउन खोजिएको भन्दै बहिर्गमित जनमुक्ति सेना नेपालका अध्यक्ष लेनीन बिष्टले काठमाडौंस्थित राष्ट्रसङ्घीय आवासिय