७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
लिभरपुल कारावाओ कपको फाइनलमा प्रवेश

काठमाडौँ । लिभरपुल कारावाओ (ईएफएल) कपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति सम्पन्न सेमिफाइनल खेलमा टोटनहमविरुद्ध समग्रमा ४–१ को  जित निकाल्दै लिभरपुलले फाइनलमा स्थान बनाएको हो । ३४औं मिनेटमा कोडी गाक्पोले गोल गर्दै लिभरपुललाई पहिलो हाफमा १–० को अग्रता दिलाएका थिए । दोस्रो हाफको ५१औं मिनेटमा मोहम्मद सलाहले पेनाल्टीमा गोल