५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मणिपाल टाइगर्सले पहिलो पटक लिजेन्ड्स क्रिकेट लिगको उपाधि जित्यो

एजेन्सी । लिजेन्ड्स क्रिकेट लिगको फाइनल खेलमा मणिपाल टाइगर्सले अर्बनराईजर्स हैदरावादलाई पराजित गरेको छ । हरभजन सिंहको टिमले फाइनलमा सुरेश रैनाको टिमलाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको हो । पहिले ब्याटिङ गरेको हैदरावादले ५ विकेट गुमाएर १८७ रन बनाएको थियो । जवाफमा टाइगर्सले ५ विकेट गुमाएर १९३ रन जोड्दै