४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
लागुऔषधसहित सिरहाबाट दुई जना पक्राउ

सिरहा। सिरहाको गोलबजार नगरपालिकाका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक ओमप्रकाश पण्डितका अनुसार विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा सिरहाको गोलबजार नगरपालिका–४ बस्ने ३३ वर्षीय देवराज वली र