२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बसन्तपुरमा लाखेनाच- फोटो फिचर

काठमाडौं: आज गाईजात्रापर्व । यस पर्वका अवसरमा काठमाडौंको बसन्तपुर क्षेत्रमा बिशेष रौनक हुने गर्दछ । बिशेष गरेर लाँखे नाच नेवार समुदायले कुनै विशेष जात्रा अथवा पर्वको उपलक्ष्यमा लाखेको मुखुन्डो पहिरिएर गरिने परम्परागत नृत्य हो । यो नाच गुँला पर्वमा उपत्यकाका विभिन्न ठाउँमा र इन्द्र जात्रामा काठमाडौँमा देखाइन्छ । नेवार समुदायको