६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
रौतहटमा चट्याङ लागेर एक जनाको मृत्यु

रौतहट। चट्याङ लागेर गरुडा नगरपालिका–१ जयनगरटोलका ६५ वर्षीय सियाराम बनियाको मृत्यु भएको छ । आज बिहान चट्याङ लागेर घाइते हुनुभएका उहाँको उपचारका क्रममा गौरस्थित प्रादेशिक अस्पताल मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका वरिष्ठ प्रहरी निरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो ।