६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एशिया कप नेपाली टोलीका लागि एक्सपोजर– कप्तान पौडेल

काठमाडौँ । नेपाली टोलीका कप्तान रोहितकुमार पौडेल बलिया राष्ट्रसँग बुहप्रतिक्षित प्रतियोगितामा खेल्न पाउनु नै नेपालका लागि मौका भएको बताएका छन् । मंगलवार कीर्तिपुरस्थित टियु मैदानमा सम्पन्न फाइनल खेलमा संयुक्त अरब इमिरेट्सबिरुद्धको खेलमा ७ विकेटले पराजित गर्दै एशियाकपमा स्थान बनाएसँगै उनले यस्तो बताएका हुन् । रोहितले बलिया टोलीबिरुद्ध पनि राम्रो खेल्दै

७७ रन बनाएर रोहित पेभिलियन फर्किए

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडलले ७७ रनको योगदान दिएर पेभिलियन फर्किएका छन् ।