© 2023
काठमाडौं । रोटरी क्लब अफ राजधानीले अध्यक्ष तथा समाजसेवी कुमार गौतमको कार्यकाल समापन गर्दै १११५औं तथा यस वर्षको ५२औं साप्ताहिक बैठक एकैसाथ बिदाइ समारोहको रूपमा सम्पन्न गरेको छ। गौतमको नेतृत्वमा क्लबले रोटरी वर्ष २०२४/२५ मा ५२ साप्ताहिक बैठकहरू नियमित रूपमा सम्पन्न गरेको छ। उनको कार्यकालमा क्लबले ३० भन्दा बढी सेवा