© 2023
मस्को। रूसले कब्जामा लिएको युक्रेनी क्षेत्र र रुसी सीमावर्ती गाउँमा युक्रेनी आक्रमणबाट आइतबार छ जनाको मृत्यु भएको छ । रूस र युक्रेनबीच चार वर्षभन्दा बढी समयदेखि चलिरहेको युद्धमा यो बर्षा याममा नागरिकको मृत्युदर उल्लेखनीय रूपमा बढेको छ । युक्रेनको खार्किभमा रहेको एक आवासीय भवनमा रुसी आक्रमणबाट अर्को एक जनाको मृत्यु