१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
रूपन्देही- ३ उपनिर्वाचन: उम्मेदवार हुन आवेदन दिएकाहरूसँग छलफल गर्दै रास्वपा

काठमाडौंं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रूपन्देही ३ मा हुन लागेको उपनिर्वाचनमा उम्मेदवार हुन आवेदन दिएका ९ जना आकांक्षी सँग सामूहिक छलफल गरेको छ । रास्वपाले प्राइमरी इलेक्सनका लागि साउन ७ गतेदेखि २१ गतेसम्म आवदेन माग गरेको थियो । कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि रूपन्देही ३ मा सुलभ