२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रधानमन्त्री पुष्पकमल दाहालले कसरी रोपे धान ? (फोटोफिचर)

रत्ननगर, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहालले चितवन पुगेर रोपाइँ गर्नुभएको छ । २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले धान रोप्नु भएको हो । प्रधानमन्त्रीसँगै कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साह, बागमती प्रदेशका मुख्यमन्त्री शालिग्राम जमकट्टेललगायत रोपाइँ महोत्सवमा सहभागी हुनुभएको