© 2023
काठमाडौं। युवा व्यवसायी रामबहादुर घलले डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । यही माघ २७, २८ र २९ गते काठमाडौँको प्रज्ञा भवनमा हुने महाधिवेशनमा आदिवासी जनजाति कलष्टरको प्रतिनिधित्व गर्दै उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उम्मेदवारी घोषणा गर्दै उनले भावि