© 2023
काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजा र हिन्दुराष्ट्र राखेर पनि मुलुकको बिकास गर्न सकिने धारणा ब्यक्त गरेका छन् । आज काठमाडौंको जोरपाटीमा आयोजित तीन नम्बर क्षेत्रीय प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले थापाले मुलुकको सम्पुर्ण रोग,भोक,अशिक्षा र गरिबिको कारक राजसंस्था र हिन्दु धर्मलाई दिनेहरुले देशलाई असफल राष्ट्र बनाएको आरोप लगाए ।