• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
क्रिकेट इतिहासमा स्लो ओभर रेटका कारण पहिलो पटक रातो कार्डको…

एजेन्सी । क्रिकेटमा स्लो ओभर रेटका कारण पहिलो पटक रातो कार्ड देखाइएको छ । यो कार्ड क्यारेबियन प्रिमियर (सिपिएल) लिगमा देखाइएको हो । आइतबार त्रिनबागो नाइट राइडर्स र सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सबीचको खेल थियो । पहिले फिल्डिङ गर्ने टोली राइडर्सले रातो कार्ड पायो । राइडर्सले अन्तिम तीन ओभरमा ढिलो