९ श्रावण २०८३, शनिबार
,
Latest
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित किभ क्षेत्रमा रुसी क्षेप्यास्त्र हमला, १० जनाको मृत्यु प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन काँकडभिट्टा–लौकही सडक विस्तार तिब्रः पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम गाभीले नेपालसँग ३ लाख डलर फिर्ता नमाग्ने सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन ‘पेशागत मर्यादा र आत्मसम्मान नै वास्तविक लोकतन्त्र हो’: प्रहरी महानिरीक्षक कार्की नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?
रहेनन् ‘जापान टोकियो’ गीतका गायक राजेन्द्र लम्साल

काठमाडौं । १२ वर्षदेखि स्पेनमा बस्दै आएका लोकगायक राजेन्द्र लम्सालको निधन भएको छ । ६० वर्षीय लम्सालको सोमबार राति स्पेनमा निधन भएको हो । उनी चर्चित मोडल तथा कलाकार सागर लम्साल (बले) का बुवा पनि हुन् । लोक गायन क्षेत्रका पाका गायक लम्साललाई पछिल्लो समय पिसाबसम्बन्धी समस्या देखिएको थियो ।