© 2023
काठमाडौं । राजतन्त्र पुनर्स्थापनाको माग गर्दै आन्दोलन चर्किरहेका बेला राजवादीहरुले एउटै मञ्चमा उभिएर एकताको सन्देश दिएका छन् । कमल थापा नेतृत्वको राप्रपा नेपालले आज काठमाडौंमा गरेको कार्यक्रममा राजावादी अन्य दल र नेताहरु एउटै मञ्चमा उभिएका हुन् । राप्रपा नेपालले गरेको कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, दुर्गा प्रसाईं नेतृत्वको महाअभियानका सतिश