६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राजावादीहरु आन्दोलनको तयारीमा जुट्दै, प्रबुद्ध वर्गसँगै अन्तर्क्रिया गर्दै

काठमाडौं । नवराज सुवेदी नेतृत्वमा रहेको राजावादीहरुको संयुक्त जनआन्दोलन समितिले यही जेठ १५ गतेदेखि गर्ने राजधानी केन्द्रित आन्दोलनको तयारी तिब्र पार्दै लगेको छ । आन्दोलनमा बढीभन्दा बढी जनसहभागिताका लागि उपत्यका जनजागरण अभियान सञ्चालन गर्ने निर्णय भएको छ । राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको समितिको बैठकले काठमाडौं, ललितपुर र भक्तपुर केन्द्रित