© 2023
काठमाडौं ।नेपाल सरकारले हालैमात्र विभिन्न देशका १७ जना राजदूत सिफारिश गर्यो र तिनको सुनुवाई पनि संसदीय समितिले बिहीबार सकेको छ । तीमध्ये चार जनाको उजुरी परेको छ । कतिपयको गम्भीर प्रकृतिको उजुरी पनि परेको छ । कतिपय सरकारकै विरुद्धमा अदालत गएका उजुरी छन् भने कतिपयलाई अदालतले दिएका आदेश नै नमानेका