काठमाडौं । पूर्व मुमा बडामहारानी रत्न राज्यलक्ष्मी देवी शाहको मोतिबिन्दुको सल्यक्रिया गरिएको छ । काठमाडौको बानेश्वरमा रहेको सृदृष्टि आँखा अस्पतालमा शाहको मोतिबिन्दुको सल्यक्रिया गरिएको हो । उहाँको दाहिले आँखामा मोतिबिन्दु भएको थियो ।
NewsPolar