७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
दाङमा युरिया मल अभाव

देउखुरी । घोराही– ७ का किसान बाबुराम चौधरीले धानको बीउ राख्न खेत जोतेर तयार पार्नुभएको छ । दशकट्ठा खेतलाई चाहिने बीउ किनेर ल्याए पनि रासायनिक मल नपाइएका कारण उहाँले अझैसम्म बीउ राख्न सक्नुभएको छैन । धान खेतीका लागि युरिया मल आवश्यक पर्दछ तर बजारमा मल पाइएको छैन कसरी बीउ राख्ने