© 2023
काठमाडौं । नेकपा (एमाले) केन्द्रीय सदस्य रचना खड्काले नयाँ पुस्ता (जेनजी) ले उठाइरहेको मुद्दा सकारात्मक रहेको बताएकी छिन् । सामाजिक सञ्जालमार्फत उनले आफ्नो सन्देश दिँदै राजनीतिक आन्दोलनमा संलग्न हुँदा अघिल्ला पुस्ताले भविष्यमा नयाँ पुस्ताले निरंकुश शासनको विरुद्धमा लड्नु नपरोस् भन्ने आशा गरेको उल्लेख गरेकी छन् । वर्तमान पुस्ताले व्यवस्था परिवर्तनको