२५ कार्तिक २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
इजरायलमा श्रमीक पठाउने सम्झौतप्रति जेटियुसिसीको आपत्ति, तत्काल फिर्ता लिन माग

काठमाडौँ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) ले युद्धग्रस्त मुलुकहरुमा नेपाली श्रमीक पठाउने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ । जेटियुसिसीले युद्धग्रस्त मुलुक इजरायल, अफगानिस्तान लगायतका देशमा नेपाली श्रमीक पठाउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्णय तत्काल फिर्ता गर्न माग गरेको हो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै संयुक्त