© 2023
काठमाडौँ । साफ यू–१९ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतले जितेको छ । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा पाकिस्तानलाई ३–० गोलले पराजित गर्दै भारतले उपाधि जितेको हो । भारतलाई उपाधि दिलाउन मंग्लेनथान किप्जेनले दुई तथा गोगमसेर गोयारीले एक गोल गरे । किप्जेनले खेलको ६४ औं तथा ८५ औं मिनेटमा