© 2023
काठमाडौँ । महिला यू–१९ एशिया कपमा पाकिस्तानले नेपाललाई १०५ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ थालेको पाकिस्तानले २० ओभरमा ५ विकेट गुमाएर १०४ रन बनायो । पाकिस्तानका लागि कोमल खानले सर्वाधिक ३८ रन बनाइन् भने मोहम अनीजले २९ रन जोडिन् । बलिङतर्फ नेपालकी पुजा महतोले २ विकेट