१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
विद्युत चुहावट हुँदा युवकको मृत्यु

सप्तरी। विद्युत चुहावट (करेन्ट) भएर सप्तरीको विष्णुपुर गाउँपालिक–३, मुसहर्नियामा आज युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीयका दिलीपकुमार मण्डल रहेको प्रहरीले जनाएको छ  । सप्तरी प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीका अनुसार आफ्नै बारीमा पानी हाल्ने क्रममा उनलाई करेन्ट लागेको हो । घटना सम्बन्धमा आवश्यक अनुसन्धान

मोटरसाइकल विवादमा कुटपिट, युवकको मृत्यु, ८ जना पक्राउ

शनिबार राति ११ बजे भलिबल प्रतियोगिता हेरेर फर्किरहेका युवाहरूले मोटरसाइकल चर्को आवाजमा चलाएको विषयमा ३२ वर्षीय ढालबहादुर थापासँग विवाद गर्दा