२२ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
आँखाको ज्योति फर्किंएपछि चन्द्रावती: ‘अब संसारसँग छामेर होइन, हेरेर आफैँ…

काठमाडौँ । दुवै आँखामा मोतियाबिन्दुको कारण जानकी गाउँपालिका–२ जुगुनभरियाकी ३० वर्षीया चन्द्रावती महाउत पूर्ण अन्धकारमा जीवन बिताउन बाध्य थिइन् । दुई वर्षअघिसम्म उहाँले दुबै आँखाको दृष्टि गुमाएकी थिइन् । उहाँले भन्नुभयो, “मेरो आँखामा दृष्टि नहुँदा आफन्त, परिवार र वरिपरिको परिवेश मात्र होइन, आफ्नो जीवन नै अन्धकारमय बनेको थियो ।” चरम