६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नागार्जुनका निलम्बित मेयर बस्नेतलाई ८ वर्ष ३ महिनाको कैद

काठमाडौँ। नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेतलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विशेष अदालतले दोषी ठहर गर्दै ८ वर्ष ३ महिनाको कैद सजाय सुनाएको छ। विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर र रामबहादुर थापाको संयुक्त इजलासले भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत दफा ३(१) बमोजिम ८ वर्ष र दफा ३०(१) अनुसार थप ३ महिनाको