© 2023
सुनसरी। सुनसरीको इटहरीमा मङ्गलबारदेखि तेस्रो मेयर कप अन्तरपालिकास्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ । आयोजक आइडियल स्पोट्र्स एकेडेमीले आज इटहरीमा पत्रकार सम्मेलन गर्दै इटहरी–९ स्थित जनता क्रिकेट खेल मैदानमा यही वैशाख १५ गतेदेखि २१ गतेसम्म उक्त प्रतियोगिता सञ्चालन हुने जानकारी दिएको हो । इटहरी उपमहानगरपालिकाको सहकार्य तथा कोशी प्रदेश क्रिकेट

कञ्चनपुर। महेन्द्रनगरस्थित कभर्डहलको खेल मैदानमा जारी पाचौँ भीमदत्त मेयर कप क्रिकेट प्रतियोगितामा भीमदत्त र दोधारा चाँदनी नगरपालिका विजयी भएका छन्