२५ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मुस्ताङको स्याङ र मार्फा खोलामा नदी उकास घटाइँदै

मुस्ताङ। मुस्ताङको स्याङ र मार्फा खोलामा आजदेखि नदी उकास घटाउन थालिएको छ । कोरलानाका जोड्ने स्याङ खोला पुलमा बर्सेनि नदी उकास बढ्न थालेपछि पुल, बस्ती र खेतीयोग्य जमिन जोखिममा पर्न थालेसँगै स्याङ खोलामा नदी नियन्त्रणका लागि उकास घटाउने काम सुरु गरिएको हो । संरक्षण क्षेत्र व्यवस्थापन समिति (मार्फा)को पहलमा घरपझोङ