© 2023

दमौली। जिल्लाको पर्यटकीय नगरी बन्दीपुर गाउँपालिका–२ मा अवस्थित ऐतिहासिक मुकुन्देश्वरीगढीलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न थालिएको छ । यसका लागि यहाँ रहेको ऐतिहासिक मुकुन्देश्वरी मन्दिर पुनःनिर्माण सुरु भएको हो । नेपाल एकीकरण हुनुअघि तत्कालीन सेन राजाको पालामा निर्माण भएको यो मन्दिर प्रचारप्रसार नहुँदा ओझेलमा परेको थियो । गाउँपालिकाका अध्यक्ष