१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘जुनियर स्कुल प्रिन्स एण्ड प्रिन्सेस’को उपाधि केसी, अर्याल र श्रेष्ठलाई

काठमाडौँ, २८ वैशाख । सिजन मिडियाले आयोजना गरेको जुनियर स्कुल प्रिन्स एण्ड प्रिन्सेस प्रतियोगिताको सिनियर गल्र्सतर्फ मिनल केसीले उपाधि जितेकी छिन् । प्रतियोगितामा सिरपा बज्राचार्य फष्ट रनर अप र प्रिशा श्रेष्ठ सेकेन्ड रनर अप भए । स्कुलका विद्यार्थीको प्रतिभा प्रष्फुटनका लागि सिजन मिडियाले जुनियर स्कुल प्रिन्स एण्ड प्रिन्सेस प्रतियोगिता गरेको