© 2023
काठमाडौं । मिड–भ्याली इन्टरनेसनल कलेजले आयोजना गरेको दुईदिने ‘बिल्ड नेपाल ह्याकाथन २०२६ ’मा ग्रामीण क्षेत्रमा बढ्दो बाँदर आतंकबाट किसानका बाली जोगाउने प्रविधिमा आधारित समाधान प्रस्तुत गर्ने ‘इनोभिजा’ समूह विजेता बनेको छ। ‘बिल्ड टुडे, ट्रान्सफर्म टुमोरो’ नारासहित शनिबार र आइतबार (अगस्ट १ र २) काठमाडौंकाे मिड–भ्याली इन्टरनेसनल कलेजमा आयोजित ह्याकाथनमा सनवे