१६ श्रावण २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मिटरब्याज पीडितका गुनासो सुन्न अब प्रत्येक जिल्लामा छुट्टै डेस्क

काठमाडौं । गृह मन्त्रालयले मिटरब्याजसम्बन्धी उजुरी, निवेदन र पीडितका गुनासो सुनुवाइ गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई अलग्गै डेस्क स्थापना गर्न निर्देशन दिएको छ । गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाउँदै कार्यालयमा अधिकृतस्तरको कर्मचारीलाई जिम्मेवारी तोकि सहजीकरण डेस्क स्थापना गर्न र डेस्कमा खटिने कर्मचारीहरुको विवरण कार्यालयको वेबसाइटमा सार्वजनिक गर्न