१ चैत्र २०८१, शुक्रबार
March 14, 2025 Friday
Latest
परोपकार प्रसूति अस्पतालको अध्यक्षमा डा पाण्डे नियुक्त पशुपति क्षेत्रको ऐतिहासिक अग्निहोतृशाला वैशाखदेखि सञ्चालन हुने पूर्वविशिष्टलाई आजीवन सुविधा दिन लागेको भन्दै अनर्गल प्रचार गरियोः उपप्रधानमन्त्री सिंह रुखले च्यापिएर दैलेखमा दुई जनाको मृत्यु पारा एथलेटिक्स टोली स्वदेश फर्कियो मलङ्गवामा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते गैरकानूनी रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास संचालन गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ नयाँ प्रधानमन्त्रीका रूपमा शपथ लिंँदै कार्नी फागुनमा पाथीभराबाट १३ लाख बढी भेटी सङ्कलन नेपाल राजनीतिक परिवर्तनको संघारमा छः अध्यक्ष लिङ्देन
तपाईं के खोज्दै हुनुहुन्छ ?
मण्डला थिएटरमा ‘मानिस हराएको सूचना’को मञ्चन जारी

काठमाडौँ । राजधानीको थापागाउँस्थित मण्डला नाटकघरमा मंसिर १५ गतेदेखि नाटक ‘मानिस हराएको सुचना’ मञ्चन भइरहेको छ । २४ गतेसम्म चल्ने नाटक सोमबारबाहेक हरेकबार साँझ पाँच बजे र शनिबार दिउँसो एक बजे मञ्चन हुनेछ । ब्लु डाईमन्ड सोसाईटि, झ्याल आर्ट, ऐभरेष्ट फिल्म ऐकेडेमी र मण्डला नाटकघरको सहयोगमा नाटक मञ्चन गरिएको हो