© 2023
काठमाडौँ । राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गतको ‘मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन प्राविधिक कार्यदल’का संयोजक ओम क्षेत्रीले वन्यजन्तु संरक्षणको सम्पूर्ण मूल्य र भार किसानले मात्र चुकाउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभएको छ । प्रतिनिधि सभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिको सोमबार बसेको बैठकमा बोल्दै संयोजक क्षेत्रीले मानव–वन्यजन्तुबीचको सहअस्तित्वलाई वैज्ञानिक र व्यावहारिक ढङ्गले परिभाषित