७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
माध्यमिकी परिक्रमाको महोत्तरी यात्रा सम्पन्न

महोत्तरी । मिथिला माध्यमिकी १५ दिने परिक्रमामा यात्रीले महोत्तरीको यात्रा सम्पन्न गरेका छन् । यात्राको चौथो दिनदेखि आठौँ दिनसम्मको रात्रिवास महोत्तरीमा गरेका यात्री आज नवौँ दिन बिहान कञ्चनवनबाट धनुषाका लागि प्रस्थान गरेका हुन् । कञ्चनवनको रात्रि विश्राम गरेसँगै आज बिहान यहाँबाट यात्री धनुषा प्रवेश गरेपछि महोत्तरीको यात्रा सम्पन्न भएको हो