© 2023
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाली समाज धार्मिक सहिष्णुताको दृष्टिले उदाहरणीय रहेको बताउनुभएको छ । मुस्लिम समुदायको ईद–उल– फित्रका अवसरमा एक सन्देश जारी गर्दै उहाँले मुलुकमा सबै जाति समुदायबीच कायम रहेको सद्भाव, विभिन्न समुदायका चाडपर्व र धर्म–संस्कृतिले राष्ट्रिय एकतालाई बलियो बनाएको बताउनुभयो । इस्लाम धर्मावलम्बीसहित स्वदेश