१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एल्ब्रसको चुचुरो चढेपछि आरोही शेर्माले भने– हाँस्दाहाँस्दै रुनुपर्ने अनौठो अनुभूति…

काठमाडौँ । सगरमाथा आरोही सुशील शेर्मालाई लागेको थिएन कि रसियाको माउन्ट एल्ब्रस हिमाल आरोहण तुलनात्मक रुपमा कठिनाइ होला । उहाँमा युरोपको सबैभन्दा अग्लो र प्रमुख चुचुरो समुद्री (सतहभन्दा पाँच हजार ६ सय ४२ मिटरमाथि) को आरोहणको हुटहुटी थियो । बेचैन मन र अगाध उत्साहकासाथ आरोहणयात्रा तय गर्दै उहाँ गत साउन