© 2023
ओखलढुङ्गा। नेपाली कांग्रेसका नेता महेश कोर्मोचाको निधन भएको छ । ओखलढुङ्गा जिल्ला विकास समितिका पूर्वसभापति एवं नेपाली कांग्रेसका पुराना नेता ८२ वर्षीय कोर्मोचाको उपचारका क्रममा गएराति काठमाडौँस्थित बिएण्डबी अस्पतालमा निधन भएको हो । विसं २००२ मा ओखलढुङ्गाको खिजीचण्डेश्वरीमा जन्मनुभएका कोर्मोचा २०३१ सालको टिमुरबोटे काण्डमा बच्नुभएको थियो । उहाँले नेपाली राजनीतिको लामो