© 2023
काठमाडौँ। साउदी अरेबियाको जेद्दास्थित नेपाली महावाणिज्य दूतावासले नेपाली श्रमिकलाई साउदी श्रम कानुनका प्रमुख प्रावधान, रोजगार सम्झौता, कामदारका अधिकार तथा कर्तव्यबारे विस्तृत जानकारी गराएको छ । स्थानीय अल–खुम्रा (क्विजेन) क्षेत्रमा कार्यरत नेपाली श्रमिक तथा स्थानीय नेपाली समुदायका अगुवालाई लक्षित गरी आयोजना गरिएको ‘श्रमिक सचेतना तथा अन्तरक्रिया’ मा श्रमिकले थाहा पाउनुपर्ने आधारभूत