© 2023
तनहुँ। नेपाल पत्रकार महासङ्घ तनहुँको आयोजना र भानु नगरपालिकाको सहयोगमा यहाँस्थित मस्र्याङ्दी नदीमा जलविहार गरिएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित आज भानु नगरपालिका–९ बाट बन्दीपुर गाउँपालिका–५ सम्म मर्स्याङ्दी नदीमा जलविहार गरिएको हो । मस्र्याङ्दी नदीमा जलविहारको सम्भावना रहेनुका साथै यसबाट पर्यटन प्रवर्द्धन गर्न सकिने भएकाले नगरसँगको समन्वयमा जिल्लास्थित सञ्चारकर्मीलाई