२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मन्जु खाणको उजुरीमा अडियो राख्ने अनलाइनलाई कारबाही

काठमाडौँ । नक्कली भूटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका दुई सांसदलाई साढे आठ करोड बुझाएको भन्ने अडियो राख्ने नेशनलडेलीडटकम अनलाइनलाई नेपाल प्रेस काउन्सिलले कारबाही गरेको छ। उक्त अनलाइनलाई काउन्सिलले नेपालभित्र नदेखिने गरी प्रतिबन्ध लगाउने कारबाही गरेको हो। उजुरीको अनुगमन गर्दा एकपक्षीय पत्रकार आचारसंहिता प्रतिकूल भएको र नियमानुसार दर्ता र सूचीकृत भएको