© 2023
काठमाडौँ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक मनिता जोशी वैद्यले उद्योग तथा बजार अनुगमन नियमित भइरहेको बताउनुभएको छ । विभागमा बिहीवार आयोजित पत्रकार सम्मेलनमा उहाँले विभागको अनुगमन र निरीक्षण अब केवल दशैँ–तिहार वा कुनै विशेष चाडपर्वमा मात्रै सिमित नहुने बताउनुभएको हो । उहाँले विभागले समयअनुसार बजार अनुगमन गर्ने जानकारी