१६ श्रावण २०८३, शनिबार
,
Latest
‘ग्यासको आपूर्ति नियमित छ, अभाव छैन’ मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु,एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा  नेपाल–चीन कूटनीतिक सम्बन्ध ७२ वर्षमा धनुषामा कर्फ्युः हटाइएर निषेधाज्ञा जारी हुलाकमार्फत आजदेखि घरदैलोमै सवारी चालक अनुमतिपत्र ढुवानी सुरु निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य पूरा भएन रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीनको मृत्यु रुइला र ङुइला नाका खुलेपछि स्थानीय हर्षित घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा राजनीतिलाई सत्ता र शक्तिको स्वार्थभन्दा माथि उठाउनुपर्छः गगनकुमार थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?
मध्यपूर्वबाट २० हजार फ्रान्सेली नागरिक स्वदेश फर्किए

फ्रान्स। फेब्रुअरी २८ मा युद्ध सुरु भएयता मध्यपूर्वबाट करिब २० हजार नागरिकलाई स्वदेश फर्काइएको फ्रान्स सरकारका प्रवक्ता माउड ब्रेजनले बुधबार जानकारी दिनुभएको छ । इरान, संयुक्त राज्य अमेरिका र इजरायलबीच युद्ध सुरु हुँदा लगभग चार लाख फ्रान्सेली नागरिकहरू खाडी र मध्य पूर्वका देशहरूमा बसिरहेका थिए वा भ्रमण गरिरहेका थिए ।