९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?
मदन भण्डारी स्पोर्टस् एकेडेमीले राष्ट्रिय प्रतियोगिता गर्दै

काठमाडौं । मदन भण्डारी स्पोर्टस् एकेडेमीले ‘सबैका लागि खेलकुद’ भन्ने नारासहित विभिन्न खेलविधामा राष्ट्रिय प्रतियोगिता गर्ने भएको छ । एकेडेमीले देशका विभिन्न स्थानमा क्रिकेट, कराँते, रेसलिङ, ब्याडमिन्टन, चेस, फुल कन्टयाक्टलगायत विधामा राष्ट्रिय प्रतियोगिता आयोजना गर्न लागेको हो । फुटबल, भलिबल, तेक्वान्दो, फुटसल, डोरी तानलगायत विधामा प्रदेशस्तरीय प्रतियोगिता गरिने भएको छ