© 2023
सुदूरपश्चिम। धनगढी उपमहानगरपालिका—१२ का देव दमाईंको जग्गाधनी पुर्जा पाउने प्रक्रिया कागजमै अल्झिएको वर्षौं भयो । लालपुर्जा पाउने आसमा आवेदन दिनुभएका उहाँको सपना अधुरै छ । त्यसैले यसपटकको निर्वाचनमा मत माग्ने आउने उम्मेदवार तथा दलबाट दमाईं लालपुर्जाको काम सम्पन्न हुने प्रतिबद्धता खोज्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “धेरै पटक जग्गा धनीपुर्जा पाउन आवेदन दिए