३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?
चार बुँदा सहित नागरिक समाजको आव्हान, कस्ता उम्मेदवारलाई मत दिने

काठमाडौं । नागरिक समाजका अगुवाहरुले ४ बुँदे अबधारणा अघि सार्दै सक्षम उम्मेदबारलाई मत हाल्न आग्रह गरेका छन् । उनिहरुले देशद्रोही / राष्ट्रघातीहरु , भ्रष्टचारजन्य कार्यहरुमा संलग्न हुदै आएकाहरु ,पटक पटक मौका पाएर पनि असफल तथा असक्षम भएकाहरु ,विभिन्न शक्तिहरुसंग खेल्दै आएका अवसरवादी तत्वहरुलाई मत नहाल्न उनिहरुले आव्हान गरेका हुन् ।