३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
“युक्रेनले सुरक्षा र सैन्य सहयोगमा अन्तर्राष्ट्रिय समर्थन खोज्दैछ”

पेरिस। युक्रेनका राष्ट्रपति भोलोडिमिर जलेन्स्कीले शुक्रबार इरान युद्धको बिचमा अमेरिकी सरकारले लागू गरेको रुसको तेलमा ३०-दिने माफी ‘सही निर्णय नभएको’ बताउनुभएको छ । जलेन्स्कीले भन्नुभयो, “अमेरिकाले मात्र गरेको यो ढिलाइले रुसलाई युद्धका लागि करिब एक खर्ब डलर उपलब्ध गराउन सक्छ । यसले शान्ति स्थापना गर्न कुनै सहयोग गर्दैन ।” उहाँ