२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भोजपुर गोल्ड कप : केपिलासगढी गाउँपालिकालाई हराउँदै सात दोवाटो युथ…

भोजपुर। भोजपुरको प्रतिष्ठित भोजपुर गोल्डकप अन्तर्गतको मङ्गलबार भएको तेश्रो खेलमा केपिलासगढी गाउँपालिका खोटाङलाई हराउँदै सातदोवाटो युथ क्लव ललितपुर सेमीफाइनल प्रवेश गरेको छ । निर्धारित खेलमा सातदोवाटोले ३–० गोलले केपिलासगढीलाई पराजित गर्दे सेमीफाइनलको यात्रा तय गरेको हो । सातदोवाटोको लागि जर्सी नम्वर १८ का विकास दर्लामी मगर, जर्सी नम्वर ६ का